पहिलो किस्ताको रकम दिएपछि मात्र छुटेकाको गुनासो सम्बोधन
ज्यामरुङ गाविस सचिव भुवल विकले लाभग्राहीको सूचीमा रहेका भूकम्पपीडितलाई पहिलो किस्ताको रकम दिएपछि मात्र छुटेका पीडितहरूको गुनासो सम्बोधन गर्ने बताएका छन् ।
इन्सेक, गाउँ विकास समिति र सहयात्री समाजको संयुक्त आयोजनामा कात्तिक ३० गते ज्यामरुङ गाविसमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रमका गाविस सचिवले सो कुरा बताएका हुन् ।
गाविसमा इन्जीनियरहरूको टोली बसेको र पहिलो किस्ता बुझेकाले प्राविधिकको सल्लाहमा घर निर्माण गर्न सकिने गाविस सचिव विकले जोड दिए ।
राहत वितरणमा अनियमितता भएको, आवश्यकता भन्दा चिनेजानेको वा आफ्नो मान्छेलाई बढी सहयोग गरेकोले अन्य सहयोगी सङ्घसंस्थाले पनि गाविसमा सार्वजनिक सुनुवाइ गर्नु पर्नेमा कार्यक्रमका सहभागीहरूले जोड दिएका थिए ।
नगरिकहरूको गुनासो र गाविसले गरेका कामहरूका बारोमा जानकारी दिनका लागि आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममामा स्थानीइहरूको बाक्लो उपस्थिति थियो ।
सीताराम अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
शम्भुनाथमा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक ०८१ असोज २३ गते सम्पन्न भएको छ । आगामी महिनाको योजना…
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्विनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान कार्यक्रम…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…