नागरिक समाज र स्थानीय सरकारबिच सहकार्यमा जोड
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा जेठ १३ गते सिन्धुपाल्चोकमा आयोजित वर्तमान परिप्रेक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकारबिचको सहकार्य, अवसर र चुनौति विषयक छलफल कार्यक्रमामा सरोकारवालाहरूले नागरिक समाज र स्थानीय सरकारबिच सहकार्यमा जोड दिएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाले जिल्ला समन्वय समितिले नागरिक संस्थाहरूसँग समन्वय गरेर कम गर्ने बताइन् ।
चौतार साँगाचौकगढी नपा-५ का वडा अध्यक्ष धर्मनरमान श्रेष्ठले नागरिकसँग सम्बन्धित कानुनहरू नगरपालिकाले बनाइसकेको र विभिन्न सङ्घ संस्थाहरूसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका वडाका वडा अध्यक्षहरू, गैससका जिल्ला अध्यक्ष र नेपाल वार इकाईका सचिव र पत्रकार महसङ्घका प्रतिनिधिहरूले नागरिक समाज र स्थानीय सरकारबिच सहकार्य गरेर अगाडि बढ्ने बताए ।
नातिबाबु धिताल
सम्बन्धित इन्सेक गतिविधिहरू
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…
बलात्कार पीडित बालिकालाई इन्सेकको सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बलात्कार घटनाकी पीडित १५ वर्षीया बालिकालाई पुस २८ गते सुरक्षित गृहमा नै गएर स्याहार सुसार र स्वास्थ्य उपचारका लागि नगद १० हजार रुपियाँ सहयोग…
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि सम्मानित
मानव अधिकार र उपभोक्ता अधिकारको क्षेत्रमा लामो समयसम्म काम गर्दे आउनुभएकी इन्सेक रुपन्देही र प्रतिनिधि रीमा बिसी सम्मानित हुनुभएको छ । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशले व्यवसाय र मानव…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
मगुुको खत्याड गाउँपालिका–१ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–४, खोर्के खोलामा बस्दै आउनुभएकी ३५ वर्षीया रपदमकन्या चौलागाईलाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ पुस २६ गते आर्थिक अवस्था कमजोर भइ…