छुवाछूत तथा बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन
इन्सेक द्वारा गठित विद्याज्योति सहनशील बाल अधिकार समूह तथा पञ्चपुरी मानव अधिकार समूह र विद्याज्योति माध्यामिक विद्यालयको समन्वयमा माघ २७ गते पञ्चपुरी नगरपालिका–६ मा छुवाछूत तथा बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ ।
कार्यक्रममा विद्याज्योति माध्यामिक विद्यालयका प्रध्यानाध्यापक कृष्णप्रसाद सापकोटाले यस नाटकले छुवाछुत र बालविवाहविरुद्ध सचेतना जगाउन आवश्यक रहेको बताउनुभयो । उहाँले यस्ता सचेतनामूलक कार्यक्रमले समाज र देशलाई सचेतनाको बाटो खुल्ने बताउनुभयो ।
बाबियाचौर बजारमा प्रदर्शन गरिएको सडक नाटकमा करिब १५० जना भन्दाबढी जनाको उपस्थिति रहेको थियोे । सडक नाटकमा जातिय विभेद, बालबिवाहका असर तथा कानुनि प्रावधानका बारेमा जानकारी दिइएको थियो
सडक नाटक बाट पनि धेरै कुराको जानकारी हुने भएको हुदा यस्तो खालको कार्यक्रम सबै वडाहरुमा जानकारी दिन आवश्यक रहेको स्थानीयले सुझाव दिएका छन् ।
जगतदल जनाला विक
सम्बन्धित इन्सेक गतिविधिहरू
शम्भुनाथमा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक ०८१ असोज २३ गते सम्पन्न भएको छ । आगामी महिनाको योजना…
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदसम्बन्धी समस्या पहिचान कार्यक्रम ०८१…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…