हाम्रा जनप्रतिनिधि हाम्रो अधिकार
धिमाल जातिको आर्थिक सांस्कृतिक अधिकार सुनिश्चित गर्ने योजना अघि बढाएका छौँ

बेलै बेलको घारी भएको हुनाले यस भेगको नाम बेलबारी रहन गएको भन्ने भनाइ रहिआएको छ । बेलबारी नगरपालिका कुल १ सय ३२ दशमलव ७९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस नगरपालिकाको जनसङ्ख्या ७५ हजार ५ सय ९५ छ....
अधिकार सुनिश्चितताका लागि प्रयासरत छौँ

आठ ओटा स्थानीय तह रहेको ओखलढुङ्गाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिका जिल्ला सदरमुकाममा अवस्थित छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस नगरपालिकाको जनसङ्ख्या २७ हजार ३ सय ५१ छ । यो नगरपालिकाको साक्षर....
आगमी वर्षको नीति तथा कार्यक्रममा महिला, युवा र सीमान्तकृत समुदायलाई प्राथमिकता दिएका छौँ

मिथिला नगरपालिका मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लाको उत्तरी भूभागमा पर्ने एउटा प्रमुख कृषि क्षेत्र हो । करिब १८७.९४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकाको उत्तरमा सिन्धुली, पश्चिमतर्फ महोतरी....
मानव अधिकारकर्मीसँगको समन्वयमा मानव अधिकारमैत्री गाउँपालिका निर्माण गर्न प्रतिबद्ध छौँ

कञ्चजपुर जिल्लाको पूर्वी भेगमा अवस्थित लालझाडी गाउँपालिकामा ६ ओटा वडाहरु रहेका छन् । जिल्ला सदरमुकाम भीमदत्त नगरपालिकादेखि ४६ किमी टाढा पूर्वमा रहेको यस गाउँपालिकाको आफ्नै खालको धार्मिक, राजनीतिक, साम....
जनताको जीवनस्तर उकास्नका लागि गैरसरकारी संस्थाहरूसँग हातेमालो गरेर काम गरिरहेका छौँ

चितवनको समथर र पहाडी भुगोल समेटिएर बनेको कालिका नगरपालिका जिल्लाको उत्तर पूर्व भेगमा पर्छ । चितवन राष्ट्रिय निकुञ्ज विस्तारको क्रममा पुरानो पदमपुर स्थानान्तरण भइ बनेको नयाँ पदमपुर यस नगरपालिकाको बहुसङ....
गाउँपालिकालाई आवश्यक कानुनहरू बनाइरहेका छौँ

सिन्धुपाल्चोक र काठमाडौँ जिल्लासँग जोडिएको नुवाकोटको शिवपुरी गाउँपालिका जिल्लाको पूर्वी भेगमा अवस्थित गाउँपालिका हो । यो गाउँपालिकामा आठ ओटा वडा छन् । विभिन्न जातजाति तथा समुदाय रहेको गाउँपालिकामा जनज....
हिंसा रहित नगरपालिका बनाउने लक्ष्य छ

कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका देशकै दोश्रो र पुरानो नगरपालिकाकोरुपमा चिनिन्छ । कपिलवस्तु जिल्लाको दक्षिणी क्षेत्र सदरमुकाममा अवस्थित पर्यटन प्रवर्धनका हिसावले यो नगरपालिका विभिन्न धार्मिक ....
शिक्षामा परिवर्तन ल्याउने योजनामा छौँ

माछापुच्छ्रे र अन्नपूर्ण हिमालको दक्षिणी काखमा अवस्थित माछापुच्छ्रे गाउँपालिकाको क्षेत्रफल ५४४.५८ वर्ग किलोमिटर रहेको छ । कुल नौ ओटा वडा रहेको गाउँपालिकामा गुरुङ, दलितसहित अन्य जनजातिको बसोबास रहेको छ....
कानुन निर्माणमा भन्दा कार्यान्वयनमा चुनौती छ

कर्णाली प्रदेशमा ५४ ओटा गाउँपालिका र २५ ओटा नगरपालिका गरी ७९ ओटा स्थानीय तह छन् । कर्णाली प्रदेशकै राजधानी सुर्खेतमा रहेको वीरेन्द्रनगर नगरपालिकाभित्रै मुख्यमन्त्रीको कार्यालयदेखि प्रदेशसभा र प्रदेशस्....