ओझेलमा परेका मानवअधिकारका सवाल
प्रकाशित मिति : ०७० असार ७ गते

धनुषा जिल्ला ढल्केबर गाविस-७ की १९ वर्षीया सरस्वतीदेवी चौधरीलाई ०६९ भदौ २३ गतेपति २२ वर्षीय अमरेश चौधरी, ससुरा ५६ वर्षीय रामविलास चौधरी, सासू ४० वर्षीयागीतादेवी चौधरी समेत मिलेर धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा मृतककोमाइतीपक्षले ०६९ भदौ २५....

संक्रमणकालीन सजायको व्यवस्था
प्रकाशित मिति : ०६९ चैत ८ गते

अहिले द्वन्द्वका बेला जघन्य अपराध गर्नेहरुलाई दिइने सजायबारे धेरै मानिसमा द्विविधा छ। त्यसैले यसबारे प्रष्ट हुनु आवश्यक छ। संक्रमणकालीन न्यायको कुरा संक्रमणकालीन सजायको प्रबन्ध बेगर अपुरो हुन्छ। सत्य निरुपण तथा मेलमिलाप आयोगले मात्र निर्णय गरेर पुग्द....

विस्तृत शान्ति सम्झौताका उपलब्धि र यसको कार्यान्वयन पक्ष - प्रकाश भट्टराई
प्रकाशित मिति : ०६९ फागुन ३० गते

के शान्ति सम्झौताले शान्ति स्थापनामा योगदान गर्न सकेको छ ? यदि गर्न सकेको छभने कुन हदसम्म गर्न सकेको छ र कुन हदसम्म गर्नसक्ने सम्भावना छ ? यो आलेखमासरकार र माओवादीबीच २०६३ मङ्सिर ५ गते हस्ताक्षर गरिएको विस्तृत शान्तिसम्झौताका उपलब्धिहरू तथा कमीकमजोरी....

अबको संवैधानिक निकास
प्रकाशित मिति : ०६९ मङ्सिर २७ गते

(छलफलका लागि प्रस्तुतसङ्क्षिप्त अवधारणा) डा. भीमार्जुन आचार्य गत जेठ १४ गते संविधानसभाको विघटन सँगै मुलुक सञ्चालनमा राजनीतिक मिश्रति सवैधानिक सङ्कटहरूदेखापरेका छन् । हाल देखिएका त्यस्ता सङ्कटहरू प्रमुख रूपमा तीन ओटा विषयसँग सम्बन्धित छन्ः १)सहमतीय चु....

सङ्क्रमणकालीन न्यायमा सत्य तथा मेलमिलाप आयोगको अन्तर्राष्ट्रिय अभ्यास
प्रकाशित मिति : ०६९ मङ्सिर ८ गते

द्वन्दबाट शान्तितर्फ उन्मुख मुलुकको समाजले उत्तरदायित्वको सुनिश्चय, न्यायको प्राप्ती र मेलमिलाप कायम गर्नेसन्दर्भमा विगतका ठूला-ठूला अधिकारको उल्लङ्घन वा दुरूपयोगको विषयमा तय गरेको सम्पूर्ण कार्यविधि रव्यवस्थाहरू समाविष्ट न्याय नै सङ्क्रमणकालीन न्याय....

व्यवहारमा भन्दा सिद्धान्तमै सीमित सूचनाको हक
प्रकाशित मिति : ०६९ असोज ११ गते

सन्दर्भः सूचनाको हकसम्बन्धी दिवस (सेप्टेम्बर २८) सूचनाको हकसम्बन्धी ऐन आएको पाँच वर्ष बितिसक्दा पनि हालसम्म सार्वजनिक निकाय,राजनीतिक दललगायतका सूचना स्रोतहरूले जनताको यो हकलाई प्रभावकारी रूपमाकार्यान्वयन गर्न गराउन आवश्यक तदारुक्ता अपनाएको देखिँदैन ।....

जीवनको वर्गीय मूल्य
प्रकाशित मिति : ०६९ असोज १ गते

बालकृष्ण बस्नेत गत जेठ १ गते पोखराबाट जोमसोमका लागि उडेको अग्नी एअरको डोर्निएर जहाज दुर्घटनाहुँदा १३ यात्रु र २ पाइलटको मृत्यु भयो । जहाजमा रहेका ६ जनाको जिवितै उद्दार भयो ।दुर्घटना लगत्तै दुर्घटना छानविन आयोग गठन गरियो । भदौ २४ गते आयोगको प्रतिवेदन ....

सन्दर्भ वेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस
प्रकाशित मिति : ०६९ भदौ १५ गते

बेपत्ताहरूको खोजबिन कहिले ? अमृत गिरी रुपन्देही । भदौ १४ गते बेपत्ता पारिएका व्यक्तिहरूका सम्बन्धमा सरकार, राजनीति दल, तत्कालिन विद्रोही पक्षतथा सम्बन्धित पक्षहरूले पटकपटक प्रतिवद्धता व्यक्त गरेका छन् । ०५२-०६२ सम्म भएकोसशस्त्र द्वन्द्वका क्रममा भएका....

आत्मनिर्णयको अधिकारः भ्रम र वास्तविकता
प्रकाशित मिति : ०६८पुस २८ गते

टिकाध्वज खड्का एल.एल.एम., अन्तर्राष्ट्रिय कानुन पृष्ठभूमि आत्मनिर्णयको अधिकार भनेको के हो ? भन्ने जिज्ञासा अहिले सबैतिर उठेको छ।खासगरी नेकपा माओवादीले प्रस्ताव गरेको जातीयताको आधारमा आत्मनिर्णयकोअधिकारसहितको सङ्घीय राज्य व्यवस्थाको अवधारणा अन्तर्गत आ....