विभिन्न दबाबका कारण मुद्दा होस्टाइल, पीडित झन् पीडित ! 
प्रकाशित मिति : २०७८ फागुन २६

महिलाविरूद्ध हुने सबै खालका हिंसाको अन्त्य गर्न राज्यले बलात्कारविरुद्धको थप कडा कानुन ल्याए पनि महिलाहरूलाई नै प्रयोग गरी अरुले आफ्नो अनुकूलतामा प्रयोग गर्ने गरेको देखिएको छ । बलात्कार अर्थात् जबरजस्ती करणीको घटनामा महिलाको बयानलाई समाज र आफन्तहरूबा....

मानव अधिकार संरक्षणमा आआफ्नो ठाउँबाट जुटौँ
प्रकाशित मिति : २०७८ फागुन ८

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को मानव अधिकार अनुगमन एक प्रमुख कार्य हो, जुन यसले स्थापनाकालदेखि नै गर्दै आएको छ । सन् २०२१ (सन् २०२१ जनवरीदेखि डिसेम्बरसम्म)को मानव अधिकार अवस्थाको अनुगमन प्रतिवेदनका रूपमा नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ प्....

सामाजिक न्याय र मानव अधिकारका लागि इन्सेक अभियान
प्रकाशित मिति : २०७८ भदौ २७

निरङ्कुशता र विधिको शासन प्रतिकूलको राज्य व्यवस्थामा सामाजिक न्याय र मानव अधिकार परिकल्पनाको विषयमात्र हुन सक्छ। अझ सामाजिक न्यायका लागि गरिने पहलकदमी तथा त्यस्ता संस्थागत प्रयत्नहरू गैरकानुनी ठहर गरिन्छन्। नागरिक प्रयत्नहरू प्रतिबन्धित हुन्छन्। २०४६....

प्राची मानव अधिकारको लेखन मञ्च बनोस्
प्रकाशित मिति : २०७८ भदौ ८

उबेलामा एसएलसी उतीर्ण भइसकेपछि केही गर्नुपर्छ भन्ने थियो । विद्यालय छाडेर बाहिर आउने भनेको अहिलेको स्नातक गरेसरहकै दृष्टिले हेरिन्थ्यो । एसएलसी पास हुनेले पनि त्यस्तै अनुभव गरिन्थ्यो । ठूलो भएको महसुस हुन्थ्यो । म र प्रकाश (प्रकाश काफ्ले) महोत्तरीको ....

'म जहाँ छु प्रकाश त्यहीँ'
प्रकाशित मिति : २०७८ साउन १६

दुर्घटनामा परी प्रकाशको निधन भएको निकै लामो अवधि भयो । २०४९ साल साउन १६ गते हवाइ दुर्घटनामा परी प्रकाशको निधन भएको हो । मानिसको जीवन कसैको लामो हुन्छ कसैको छोटो हुन्छ । त्यो भनेको भौतिक रूपमा बाँच्ने कुरा हो । तर, मानिसका योगदान चाँहि सधैँ बाँचेकै हु....

मानव अधिकार संस्कृति निर्माणमा अविचलित यात्रा
प्रकाशित मिति : २०७८ साउन १६

आजबाट हामी १८ वर्षमा प्रवेश गर्‍यौँ । डिजिटल माध्यमबाट मानव अधिकार अवस्थाको समाचार, विचार, चेतना र सूचना प्रदान गर्ने लक्ष्यमा हाम्रो यात्रा निरन्तर छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको स्मृति दिवसको अव....

न्याय सुनिश्चिततका लागि रोम विधान
प्रकाशित मिति : २०७८ साउन ८

न्यायले मानिसलाई आनन्द दिलाउँछ । तर, ठिक त्यस विपरित अन्याय भयो भने मानिसको मन दुख्छ । १२ वर्षे सशस्त्र द्वन्द्वको समाप्तीसँगै शान्ति सम्झौतामार्फत  शान्तिप्रक्रियाको थालनी भयो । शान्ति प्रक्रियाको थालनी भएसँगै कोही पनि अन्यायमा पर्नु पर्दैन भन्ने आम....

स्वास्थ्यको अधिकारः कानुनी व्यवस्था र स्थानीय सरकार
प्रकाशित मिति : २०७८ असार ३

सन् २०१९ को डिसेम्बरबाट देखिएको कोभिड सङ्क्रमण अहिले विश्वका प्राय सबै देशमा फैलिएको छ । नेपालमा २०७६ माघ ९ गते पहिलो सङ्क्रमित फेला परेको हो । त्यतिबेला पीसीआर परीक्षणका लागि स्वाब हङ्कङ पठाइएको थियो । त्यसपछि २०७६ चैत १० गते अर्का एक व्यक्तिमा कोभि....

बजेटले समेटेको स्वास्थ्य क्षेत्र र स्वास्थ्यको अधिकार
प्रकाशित मिति : २०७८ जेठ १६

नेपालको संविधानले स्वास्थ्यको अधिकारलाई सुनिश्चित गरेको छ । आम नागरिकको स्वास्थ्यसम्बन्धी मौलिक हकका साथै बाँच्न पाउने नैसर्गिक अधिकारको सुनिश्चितता संविधानले नै गरेको छ । यसको कार्यान्वयन तीनै तहका सरकारले गर्नुपर्ने हुन्छ । मानव अधिकारको प्रत्याभूत....