विचार मञ्च
एकतर्फी युद्धविराम भंगले उब्जाएका प्रश्न
प्रकाशित मिति : २०६२ पुष २२

प्रकाश ज्ञवाली ०६२ पुस २२गते माओवादीले चार महिने एकतर्फी युद्धविराम भंग गरेपछि नेपालमाथि पुनः अन्तर्राष्ट्रिय ध्यानाकर्षण बढेको छ । युद्धविरामको अवधि सकिन दुई दिन बाँकी रहँदा संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नानले युद्धविराम लम्ब्याउन माओवादीलाई ....