अझै भोकको लडाइ लडदैछ कर्णाली
प्रकाशित मिति : २०६७ असोज १५

बालकृष्ण बस्नेत---------- नजिकिएको दशैँ सँगसँगै बजारमा मौसमी अखबारहरू थपिएका छन् ।  बम्पर उपहारकाविज्ञापनहरू बाक्लिएका छन् ।शहरका डिपार्टमेन्ट स्टोर र फैन्सी पसलहरूमा विशेषछुटका तुलहरू ग्राहक लोभ्याउन तँ छाड म छाड गरिरहेका छन् ।रेष्टुरादेखि भट्टी रक्....

लैङ्गकि समानतामा प्रमुख दलहरुको राजनीतिक प्रतिवद्धता
प्रकाशित मिति : २०६६ असार २९

लोकतन्त्रको पूनस्थापना २०४६ पछि महिला सशक्तिकरणको आवाज प्रभावकारी ढङ्गलेनेपाली समाजमा स्थापित भएको छ । निर्दलीय पञ्चायतीकालमा महिला सशक्तिकरणलाईसामाजिक र आर्थिक विकासमा मात्र सीमित राखिएको थियो । तर २०६४ कोजनआन्दोलन र त्यसपछि आएको जागरणकालले यस विषयक....

नयाँ संविधान
प्रकाशित मिति : २०६६ असार १६

सुबोधराज प्याकुरेल हामी पहिलो पटक जनताले प्रत्यक्ष रूपमा बनाउने संविधानको निर्माण प्रक्रियामा छौं। जनतामा ठूलो भ्रम छ। कसैलाई लाग्छ, संविधानमा लेखिदिएपछि सबै अधिकार स्वतः पाइन्छ। कसैलाई लाग्छ, सरकारसँग पैसाको थुप्रो हुन्छ। काला बजारी, भ्रष्टाचार नहुन....

फेरि जाग नागरिक समाज
प्रकाशित मिति : २०६६ जेठ २५

माओवादी जनयुद्ध र राजाज्ञानेन्द्रको प्रतिगमन दुवैबाट पीडित जनताले सडकमा छातीनथापी धर पाएनन्। जनयुद्धको विभीषिका शुरु भएदेखि नै नेपालका दुई रैथाने पार्टीनेपाली काङ्ग्रेस र नेकपा (एमाले) किंकर्तव्यविमूढ भएका थिए। शान्तिपूर्ण राजनीतिमाप्रतिबद्ध यी पार्ट....

समावेशी नेपालको निर्माण
प्रकाशित मिति : २०६६ जेठ २५

कानुनमा समानता भएको ठाउँमा पनि व्यवहारमा समानता रहेन। त्यसैले समानतामा आधारित कानुन बनाउने र त्यसलाईव्यवहारमा परिपालना गर्नेदृढ इच्छाशक्ति भएको सरकार आजको नेपालको पहिलो आवश्यकता हो। जनआन्दोलनपछिको नेपालीराजनीतिको मुख्य कार्यभार सबैखाले विभेद र छुवाछू....

सरकार र संविधानसभाको नाइटो
प्रकाशित मिति : २०६६ जेठ २५

संविधानसभाको गठन भइसक्यो। यसभन्दा अघि कहिल्यै नदेखिएको राष्ट्रिय प्रतिनिधित्व यो सभामा देखिएको छ । कतिपयसमुदाय छुटेका पनि छन् । तर बहुसङ्ख्यकको प्रवेश भएको छ । युगौंदेखिको विभेद रअत्याचार पीडित हाम्रा सार्वभौम जनप्रतिनिधिले निर्धक्क बोल्न पाए भने जबर....

मानवअधिकार, न्याय र मिडिया
प्रकाशित मिति : २०६६ जेठ २५

सञ्चार त्यस्तो संयन्त्र हो जसको माध्यमबाट सबै मानवीय सम्बन्धले मस्तिष्कका सबै संकेतलाई निर्देशित गर्छ । मिडिया त्यो रूप र संस्था हो जहाँ विभिन्न विचार, सूचना र प्रवृत्तिहरूको आदानप्रदान गरिन्छ । मिडियाले सञ्चारका लागि समाज, समुदाय र देशका बीचमा प्रभा....

बेपत्ता नागरिकहरू र सरकारीउदासिनता
प्रकाशित मिति : २०६६ जेठ २५

प्रेक्षा ओझा भरे आउलान् कि छैन, भोलि आउलान् कि छैन । जीउँदै छन् या मारिइसके ? कसैले ढोका ढक्ढकायो भने पनि आफ्नै मान्छे हो कि भन्ने सधैभरिको उत्सुकताले बेपत्ता पारिएका परिवारहरूलाई दिनरात पिरोलेको छ । उनीहरूको यो पीडा कसले बुझिदिने ? खुकुरीको चोट अचान....

अब त बताऊ...., उनीहरू कहाँ छन् ?
प्रकाशित मिति : २०६६ जेठ २५

मधु पन्थी आज अगष्ट ३०, बेपत्ता पारिएकाहरूको अन्तर्राष्ट्रिय दिवस :उनीहरू कहाँ छन् - बेपत्ता पारिएका व्यक्तिहरूका बारेमा सरकारलाई प्रश्न गर्ने अधिकार जनतासँग सुरक्षित छ । राज्यका सबै नागरिकले सुसूचित हुन पाउनु लोकतन्त्रको प्रमुख शर्तमध्येको एक हो । त्....