विचार मञ्च
सङ्क्रमणकालीन न्यायमा सत्य तथा मेलमिलाप आयोगको अन्तर्राष्ट्रिय अभ्यास
द्वन्दबाट शान्तितर्फ उन्मुख मुलुकको समाजले उत्तरदायित्वको सुनिश्चय, न्यायको प्राप्ती र मेलमिलाप कायम गर्नेसन्दर्भमा विगतका ठूला-ठूला अधिकारको उल्लङ्घन वा दुरूपयोगको विषयमा तय गरेको सम्पूर्ण कार्यविधि रव्यवस्थाहरू समाविष्ट न्याय नै सङ्क्रमणकालीन न्याय....
व्यवहारमा भन्दा सिद्धान्तमै सीमित सूचनाको हक
सन्दर्भः सूचनाको हकसम्बन्धी दिवस (सेप्टेम्बर २८) सूचनाको हकसम्बन्धी ऐन आएको पाँच वर्ष बितिसक्दा पनि हालसम्म सार्वजनिक निकाय,राजनीतिक दललगायतका सूचना स्रोतहरूले जनताको यो हकलाई प्रभावकारी रूपमाकार्यान्वयन गर्न गराउन आवश्यक तदारुक्ता अपनाएको देखिँदैन ।....
जीवनको वर्गीय मूल्य
बालकृष्ण बस्नेत गत जेठ १ गते पोखराबाट जोमसोमका लागि उडेको अग्नी एअरको डोर्निएर जहाज दुर्घटनाहुँदा १३ यात्रु र २ पाइलटको मृत्यु भयो । जहाजमा रहेका ६ जनाको जिवितै उद्दार भयो ।दुर्घटना लगत्तै दुर्घटना छानविन आयोग गठन गरियो । भदौ २४ गते आयोगको प्रतिवेदन ....
सन्दर्भ वेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस
बेपत्ताहरूको खोजबिन कहिले ? अमृत गिरी रुपन्देही । भदौ १४ गते बेपत्ता पारिएका व्यक्तिहरूका सम्बन्धमा सरकार, राजनीति दल, तत्कालिन विद्रोही पक्षतथा सम्बन्धित पक्षहरूले पटकपटक प्रतिवद्धता व्यक्त गरेका छन् । ०५२-०६२ सम्म भएकोसशस्त्र द्वन्द्वका क्रममा भएका....
आत्मनिर्णयको अधिकारः भ्रम र वास्तविकता
टिकाध्वज खड्का एल.एल.एम., अन्तर्राष्ट्रिय कानुन पृष्ठभूमि आत्मनिर्णयको अधिकार भनेको के हो ? भन्ने जिज्ञासा अहिले सबैतिर उठेको छ।खासगरी नेकपा माओवादीले प्रस्ताव गरेको जातीयताको आधारमा आत्मनिर्णयकोअधिकारसहितको सङ्घीय राज्य व्यवस्थाको अवधारणा अन्तर्गत आ....
अझै भोकको लडाइ लडदैछ कर्णाली
बालकृष्ण बस्नेत---------- नजिकिएको दशैँ सँगसँगै बजारमा मौसमी अखबारहरू थपिएका छन् । बम्पर उपहारकाविज्ञापनहरू बाक्लिएका छन् ।शहरका डिपार्टमेन्ट स्टोर र फैन्सी पसलहरूमा विशेषछुटका तुलहरू ग्राहक लोभ्याउन तँ छाड म छाड गरिरहेका छन् ।रेष्टुरादेखि भट्टी रक्....
लैङ्गकि समानतामा प्रमुख दलहरुको राजनीतिक प्रतिवद्धता
लोकतन्त्रको पूनस्थापना २०४६ पछि महिला सशक्तिकरणको आवाज प्रभावकारी ढङ्गलेनेपाली समाजमा स्थापित भएको छ । निर्दलीय पञ्चायतीकालमा महिला सशक्तिकरणलाईसामाजिक र आर्थिक विकासमा मात्र सीमित राखिएको थियो । तर २०६४ कोजनआन्दोलन र त्यसपछि आएको जागरणकालले यस विषयक....
नयाँ संविधान
सुबोधराज प्याकुरेल हामी पहिलो पटक जनताले प्रत्यक्ष रूपमा बनाउने संविधानको निर्माण प्रक्रियामा छौं। जनतामा ठूलो भ्रम छ। कसैलाई लाग्छ, संविधानमा लेखिदिएपछि सबै अधिकार स्वतः पाइन्छ। कसैलाई लाग्छ, सरकारसँग पैसाको थुप्रो हुन्छ। काला बजारी, भ्रष्टाचार नहुन....
फेरि जाग नागरिक समाज
माओवादी जनयुद्ध र राजाज्ञानेन्द्रको प्रतिगमन दुवैबाट पीडित जनताले सडकमा छातीनथापी धर पाएनन्। जनयुद्धको विभीषिका शुरु भएदेखि नै नेपालका दुई रैथाने पार्टीनेपाली काङ्ग्रेस र नेकपा (एमाले) किंकर्तव्यविमूढ भएका थिए। शान्तिपूर्ण राजनीतिमाप्रतिबद्ध यी पार्ट....