नयाँकिरण मावि मतदान केन्द्रमा स्थगित मतदान पुनः सुरु
भरतपुर महानगरपालिका-११ को नयाँकिरण मावि मतदान केन्द्रमा स्थगित गरिएको मतदान पुनः सुरु भएको छ । दुई पक्षबीच विवाद र झडप भएपछि रोकिएको मतदान सर्वदलीय बैठकमा चार बुँदे सहमति भएसँगै मतदान पुनः सुरु गरिएको हो । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकोमा रास्वपालाई माफी माग्न लगाउने र आचारसंहिता उल्लङ्घन भएको कुरा मुख्य निर्वाचन…
नयाँकिरण मावि मतदान केन्द्रमा नाराबाजी
भरतपुर महानगरपालिका-११ को नयाँकिरण मावि मतदान केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने मतदानस्थलमा आएलगत्तै उनका समर्थकहरूले लामिछानको पक्षमा नाराबाजी गरेको निर्वाचन कार्यालयका सहायक अधिकृत इश्वर आचार्यले जानकारी दिनुभयो । लामिछानेका समर्थकले नारा लगाएपछि अन्य दलका कार्यकर्ताले मतदान केन्द्रमा नाराबाजी गर्न पाइँदैन भन्दै विरोध प्रदर्शन गरेको आचार्यले उल्लेख गर्नुभयो ।…
निर्वाचन आयोगद्वारा नेपाली कांग्रेसका उम्मेदवारलाई स्पष्टिकरण माग
निर्वाचन आयोगले मौन अवधिमा भोट मागेको भन्दै तनहुँ क्षेत्र नम्बर– १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई स्पष्टिकरण मागेको छ । आयोगले निर्वाचनको दिन वैशाख १० गते भट्टराईसँग स्पष्टिकरण माग गरेको हो । भट्टराईले मौन अवधिमा मोवाइलको भ्वाइस म्यासेज मार्फत मत मागेर आचार संहिताको उल्लङ्घन गरेको भन्ने सूचना प्राप्त भएको…
निर्वाचन आयोगद्वारा मुख्यमन्त्रीलाई स्पष्टिकरण पेश गर्न निर्देशन
निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई बारा जिल्ला क्षेत्र नं. २ उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकुल असर पर्ने गरी अनुमति बिना निर्वाचना आचारसंहिता विपरीत कार्य गरेको भन्दै लिखित स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । निर्वाचन आयोगले वैशाख १० गते निर्वाचन भइरेको समयमा के कारणले पचरौता नगरपालिकाका…
उपनिर्वाचनका लागि मतदान जारी (फोटो फिचर)
बारा, चितवन र तनहुँका एकएक निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० गते बिहान ७ बजेबाट मतदान सुरु भएको छ । मतदान कार्य साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार बारा जिल्ला निर्वाचन क्षेत्र २ मा १ लाख ५ हजार २ सय ४८ जना, चितवन…
तनहुँमा क्षेत्र नम्बर १ मा मतदान सुचारू
तनहुँ क्षेत्र नम्बर १ मा मतदान कार्य सुचारू भइरहेको छ । उक्त क्षेत्रका ६९ मतदान स्थलका १ सय ५२ मतदान केन्द्रमा वैशाख १० गते बिहान ७ बजे देखी मतदान कार्य सुरू भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताउनुभयो । अहिलेसम्म सबै मतदान केन्द्रमा शान्तिपुर्णरूपमा नै मतदान जारी रहेको उहाँले बताउनुभयो…
चितवन क्षेत्र नं. २ मा उपनिर्वाचन सुरु
आज भइरहेको प्रतिनिधिसभा चितवन क्षेत्र नं. २ मा बिहान ७ बजेबाटै सबै मतदान स्थलहरूमा मतदान सुरु भएको छ । चितवन क्षेत्र नं. २ का सबै मतदानस्थलमा शान्तिपूर्ण मतदान सुरु भएको इन्सेक जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारी जानकारी दिनुभयो । भारतपुर महानगरपालिका-७ राष्ट्रिय मावि कृष्णापुरमा मतदाता ७ हजार २ सय २३ जाना…
बारा क्षेत्र नं २ मा उपनिर्वाचन सुरु
२०८० वैशाख १० गते महागढीमाई नगरपालिका–१० स्थित भोला माध्यमिक विद्यालय मतदान स्थलमा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । मतदान बिहान ७ बजेबाट सुरु गरिएको मतदान केन्द्र “क” का अधिकृत समसुलहक मियाँले बताउनुभएको छ । यस मतदान केन्द्रमा स्थानीय ८० वर्षीय बसराज महतो कोइरी लगायतले मतदान गरेको छ । यसैगरी…
उपनिर्वाचनका लागि तीन ओटै निर्वाचन क्षेत्रमा मतदान सुरू
बारा, चितवन र तनहुँका एकएक निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि अहिले बिहान ७ बजेबाट मतदान सुरु भएको छ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको सरकारले जनाएको छ । तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि…
चितवन क्षेत्र नं. २ को उपनिर्वाचन पूर्व तयारी सन्तोषजनकः आयोग
चितवन क्षेत्र नं. २ मा वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनको पर्यवेक्षण गरिरहेको राष्ट्रिय मानव अधिकार आयोगले उपनिर्वाचन तयारी सन्तोषजनक रहेको जनाएको छ । राष्ट्रिय मानव अधिकार आयोगको बागमती कार्यालय प्रमुख यज्ञ अधिकारी, लोकनाथ घिमिरे, रेवा रेग्मी र इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीसहितको उपनिर्वाचन पूर्व पर्यवेक्षण टोलीले चितवन क्षेत्र…