प्रमुख निर्वाचन आयुक्तद्वारा आचारसंहिता पालनामा जोड 

निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउनका लागि राजनीतिक दलका नेता तथा कार्यकर्ता र आम मतदाताले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिएका छन् । सिरहामा मङ्सिर १२ गते निर्वाचन आयोगले आयोजना गरेको 'राजनीतिक दललगायतका सरोकारवालाहरूसँग निर्वाचनसम्बन्धी विविध विषयमा अन्तरक्रिया" कार्यक्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त यादवले…