हत्या आरोपमा भतिजासहित छिमेकी गिरफ्तार

सतवरिया गाविस-८ की २८ वर्षीया बालिका चौधरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मृतकको भतिजा नाता पर्ने ३२ वर्षीय सिताराम चौधरी र छिमेकी २७ वर्षीय श्रवण चौधरीलाई साउन ६ गते गिरफ्तार गरेको छ । गिरफ्तार भएका आरोपितलाई साउन ७ गते प्रहरीले घोराहीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । आपसी मतभेद…

०७३ साउन ७ गते  
'बालअधिकारको सुनिश्चितता गर'-राष्ट्रिय मानव अधिकार आयोग 

राजनीति दल तथा तीनका भातृ सङ्गठनहरूको आयोजनामा हुने गरेका विरोध सभा, जुलुस एवम् राजनीतिक प्रदर्शनका कार्यक्रमहरूमा बालबालिकाहरूको व्यापक प्रयोग भएकोप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाउँदै बाल अधिकार सुनिश्चितता गर्न आग्रह गरेको छ । आयोगको अनुगमनबाट त्यस्ता प्रदर्शनहरूमा बालबालिकाको व्यापक प्रयोग भएको देखिएको भन्दै आयोगले साउन ७ गते एक…

०७३ साउन ७ गते  
धनुषाको गोदार घटनाका दोषीलाई कारबाही गर्न आयोगको आग्रह

धनुषा जिल्लाका पाँच जना युवाहरू सञ्जीवकुमार कर्ण, दुर्गेश लाभ, जितेन्द्र झा, प्रमोदनारायण मण्डल र शैलेन्द्रकुमार यादवलाई सशस्त्र द्वन्द्वको क्रममा २०६० असोज २१ गते सुरक्षाकर्मीद्वारा गिरफ्तार गरी बेपत्ता पारेको १३ वर्षपुग्न लाग्दासमेत सो घटनाका दोषीलाई कारबाही नगरेको प्रति राष्ट्रिय मानव अधिकार अयोगले पुनः ध्यानाकर्षण भएको जनाएको छ । उक्त घटनाका सम्बन्धमा…

०७३ साउन ७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले धनगढीमाइ नपा-१२ का १८ वर्षीय शिवनारायण महतोलाई साउन ६ गते गिरफ्तार गरी साउन ७ गते मुद्दा दर्ता गरेको छ । पीडित बालिकालाई साउन ४ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले साउन ५ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका थिए…

०७३ साउन ७ गते