बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ भदौ ९ गते

३५ वर्षीया सुस्त मनस्थिति भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भदौ ८ गते इस्मा गाउँपालिका–५ का ५६ वर्षीय धनबहादुर चुँदारालाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका  एसपी दिपककुमार बस्नेतले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ८ गते जिल्ला अस्पताल तम्घासमा गरिएको


टोपलाल अर्याल