राजनीतिक दलहरुद्वारा आचारसंहिता उल्लंघन
मौन अवधी सुरु हुनु अघि वैशाख २७ गते शक्ति प्रदर्शन गरेका राजनितिक दल र उम्मेदवारले निर्वाचन आचारसंहितको उल्लंघन गरेका छन् ।
मोटरसाइल र सवारीको लावालस्कर सहित गोरखा सदरमुकाममा नेकपा एमाले र नेपाली कांग्रेसले शक्ति प्रदर्शन गरेका थिए ।
सो क्रममा आचारसंहिता विपरित ठुला झण्डाको प्रयोग, चर्को ध्वनीमा चुनावी प्रचार र हर्न बजाएर ध्वनी प्रदुषण गरेका थिए । नेपाली कांग्रेसको शक्ति प्रदर्शनमा बालबालिकाको प्रयोग समेत भएको थियो ।
त्यस्तै गोरखा नगरपालिका–२ ताप्लेमा आचारसंहितना विपरित माओवादी केन्द्रले निर्वाचन चिन्ह अंकित तोरण टागेको छ ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…