यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०८१ माघ २४ गते

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा यशोधरा गाउँपालिका–७, मर्यादपुरका ४९ वर्षीय सञ्जु पासीलाई प्रहरीले ०८१ माघ २१ गते गिरफ्तार गरेको छ ।

पीडितलाई बालिकालाई आरोपितले माघ १७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले माघ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण माघ १८ गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।


रीमा बिसी