यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०८१ माघ १६ गते

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा तिलोत्तमा नपा–१ नयाँमिल का ६९ वर्षीय यमलाल गिरीलाई प्रहरीले ०८१ माघ १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले माघ १३ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दियो ।

पीडितको स्वास्थ्य परीक्षण माघ १३ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।


रीमा बिसी