यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२९ वर्षीया महिलालाई पुस १० गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका-५ का ५३ वर्षीय रामबहादुर बिकलाई पुस १० गते गिरफ्तार गरेको छ ।
पीडित महिलाले आरोपितविरूद्ध पुस १० गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी छन् ।
पीडित महिलाले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालयका डिएसपी डिलबहादुर मल्लले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण पुस १० गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।
त्यसैगरी २७ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उप-महानगरपालिका-६ सुन्दर टोलका २५ वर्षीय कमलबहादुर सिंजाली मगरलाई पुस १० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले यौन दुर्व्यवहार गरेको भनी पीडित महिलाले पुस १० गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।
पीडित महिलाले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालयका डिएसपी डिलबहादुर मल्लले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण पुस १० गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।
रीमा विसी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा निजका ३० वर्षीय काकालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ०८१ भदौ २८ गते गिरफ्तार गरेको छ। आरोपितले भदौ २८ गते बलात्कार गरेकाे भन्दै पीडितले सोहि दिन…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरी फरार रहेका आरोपित चन्द्रपुर नगरपालिका-१० का २८ वर्षीय दिनेश सहनीलाई ०८१ भदौ २७ गते इलाका प्रहरी कार्यालय चपुरले गिरफ्तार गरेको छ। आरोपित सहनिले ०८१…
बालिका कुटपिट कसुरमा तीन महिना कैद सजायको फैसला
उर्लावारी नगरपालिका-६ की ११ वर्षीया बालिका आयुसा राईलाई कुटपिट गरेको कसुरमा जिल्ला अदालतले धरान उपमहानगरपालिका-११ स्थायी घर भइ उर्लावारी नगरपालिका-६ मा बस्दै आएका २६ वर्षीय मिशन भनिने रूद्रबहादुर राईलाई ३…
बलात्कार गरेको कसुरमा कैदको फैसला
७५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भदौ ३० गते खनियाबास गाउँपालिका-५ का ५१ वर्षीय पदमबहादुर तामाङलाई जन्मकैद हुने फैसला गरेको छ । न्यायधीश गोपालप्रसाद बास्तोलाको इजलासले कसुरदारलाई जन्मकैद…
बलात्कार गरेको ठहर गर्दै ८ वर्ष ८ महिना कैदको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १६ वर्षीय बालकलाई जिल्ला अदालतले भदौ ३१ गते ८ वर्ष ८ महिना कैद गर्ने फैसला गरेको छ । न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले बालकलाई ८…