मौन अवधिमा रातीराती भोट माग्दै उम्मेदवार
जिल्लामा मतदाता प्रभावित पार्न स्थिर समयमा चुनाव प्रचार प्रसार भइरहेको छ । धादिङ क्षेत्र नम्बर २ (२) प्रदेशसभाका राप्रपाका उम्मेदवार डम्बर तामाङ, समानुपातिक उम्मेदवार विना लामा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत सिंखडा रातीराति मतमाग्दै हिड्नु भएको हो ।
राप्रपाले खनियाबास गाउँ पालिका–५ सत्यदेवी र नेकपा माओवादी केन्द्रका सिंखडा त्रिपुरासुन्दरी गाउँ पालिका–६ आगिनचोकमा मतदाता जम्मा पारेर मत मागेका हुन् ।
नेकपा एसका प्रतिनिधि सभा उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले बेनिघाट रोराङ, नेकपा माओवादी केन्द्रका प्रदेश सभा उम्मेदवार शालिकराम जम्कट्टेलले गजुरी गाउपालिका–५ मा मतदातासँग मत मागेर हिँडेको गजुरी गाउँपालिका –५ का सुवास घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा समेत उल्लेख गरेर लेख्नुभएको छ ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…
बालकको मृत्यु शंकास्पद भन्दै आफन्तद्वारा कारबाहीको माग
वीरेन्द्रनगर नगरपालिका– ६ को मुख्य बजार क्षेत्रमा रहेको उषा बालवाटिका माध्यमिक विद्यालयको होस्टेलमा आठ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत भेटिएपछि आफन्तले दोषीलाई कारबाहीको माग गरेका छन् । स्कुलको घण्टाघर नजिककै…