मानसिक समस्याबाट पीडितको उद्धार र सहयोगको याचना

अजिरकोट गाउँपालिका-२ खरिबोट सिस्नेका ७० वर्षीय स्यादुरे तामाङ ४० वर्षदेखि  ओढारमा बस्दै आएका छन् ।

दिनभर गाउँमा खानेकुरा खोज्ने र राति अजिरकोट गाउँपालिका-३ हंसपुरस्थित भच्चेक बजार नजिकैको ओढारमा बस्ने गरेको उनले बताए ।

४० वर्ष अघि भारतीय सेनामा भर्ना भएका तामाङ मानसिक सन्तुलन ठिक नभएपछि ओढारमा बस्दै आएका स्थानीय भिमलाल तामाङले बताए । स्थानीयले उनको उपचार र सहयोगका लागि याचना गरेका छन् ।

photo20180126gorkha (1) photo20180126gorkha (2) photo20180126gorkha (3) photo20180126gorkha (4) photo20180126gorkha (5) photo20180126gorkha (6)


हरिराम उप्रेती