मानव बेचविखनका घटनाका आरोपित गिरफ्तार

  ०७६ फागुन ३० गते

१९ वर्षीया युवतीलाई बेचबिखनकालागि भारत तर्फ लैजादै गरेको आरोपममा प्रहरीले  रामेछाप जिल्ला मन्थली नपा– ३ की ३८ वर्षीया डोलमाया तामाङ, बर्दघाट नपा– ६ की २७ वर्षीया सपना नेपाली र २० वर्षीया कमला नेपालीलाई  फागुन २९ गते गिरफ्तार  गरेको छ ।

युवतीलाई भारततीर लैजादै गरेको अवस्थामा माइती नेपालको सहयोगमा पीडितको उद्धार गरि आफन्तलाई बुझाइएको  डिएसपी बीरेन्द्र थापाले बताउनु भयो ।

 


नारायण पराजुली