मानव बेचबिखनको आरोपमा तीन जना गिरफ्तार
२५ वर्षीय महिलालाई बेचबिखनको आरोप लागेका महोत्तरी जिल्ला गौशाला नपा–१ भरतपुर टोलका ३७ वर्षीय रमेश श्रेष्ठ, वीरगंज मनपा–८ गहवा बस्ने ५४ वर्षीय अनिल कुमार अरोरा र लमजुङ जिल्ला राइनास नपा–४ सातबिसे बजारका ३२ वर्षीय डोलनाथ कट्टेललाई पर्सा प्रहरीले ०७९ पुष २५ गते वीरगंजको होटेल रानीपोखरीबाट गिरफ्तार गरेको छ ।
पीडितले होटेलका म्यानेजर अरोरा र कुकको काम गर्ने श्रेष्ठले पैसा दिने प्रलोभन देखाई कट्टेलका निम्ति खरिद गरेको भनी उनीहरूको बिरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा पुष २४ गतेउजुरी दिएकी थिइन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिवादी बिरुद्ध मानव बेचबिखनमा मुद्दा दर्ता गरि अनुसन्धान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालयले पुष २५ गते जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद लिइ अवश्यक अनुसन्धान गरिहरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए ।
कृष्णचन्द्र लामिछाने
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…