बुटवलमा प्रेसर कुकर बम विष्फोट
बुटवल उप–महानपा–९ मिलनचोकस्थित आकाशे पुल नजिक सनराइज बैंकको अगाडि वैशाख २८ गते कुकर बम विस्फोट भएको छ ।
घटना स्थलमा निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रिय प्रचार प्रसार लेखेको पर्चाहरू भेट्टिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसी ठगबहादुर केसीले बताउनु भयो ।
पोष्टरमा वैशाख २९ र ३० गते नेपाल बन्द गरौ स्थानीय तहको निर्वाचन बहिष्कार गरौ भनी लेखिएको प्रहरीले जनाएको छ ।
बिष्फोटबाट कुनै क्षति नभएपनि स्थानीयहरूमा त्रसित बनेका छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको डिएसपी केसीले बताउनु भयो ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
वृद्धा महिलामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार
छत्रेश्वरी गाउँपालिका–१० भाटभिटे निवासी ७० वर्षीया वृद्धा तुलसा बस्नेतलाई सोही गाउँपालिका–४ जयचौर निवासी २७ वर्षीय तेजेन्द्र वलीले जेठ १३ गते कुटपिट गरेका छन् । घटनाका आरोपित वलीलाई इलाका प्रहरी कार्यालय,…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिवेणी गाउँपालिका–२ कारागिठी निवासी २१ वर्षीय प्रकाश पुनलाई इलाका प्रहरी कार्यालय, लुहामले जेठ ११ गते घरबाट गिरफ्तार गरेको छ । आरोपितले आफूलाई ०७९…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १४ गते)
जेठ १४ गते पाँच जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पीडितलाई न्याय दिने कुरामा आश्वस्त पार्छौँः एसपी घिमिरे
इलाका प्रहरी कार्यालय गरुडा हिरासतमा यातनाका कारण मृत्यु भएको घटनामा संलग्न प्रहरीलाई गिरफ्तार गरी पीडितलाई न्याय दिने कुरामा जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले आश्वस्त पार्नु भएको छ । इन्सेक…
कांग्रेस कार्यकर्ताको घरमा आगजनी
धनकौल गाउँपालिका–७ छतौलमा नेपाली कांग्रेसका कार्यकर्ता ४३ वर्षीय रामकैलाश भुइहारको काठको घरमा अपचरित व्यक्तिहरूको समूहले आगजनी गरेको आरोपमा पीडित पक्षले जेठ ११ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिएको…