बालविवाह घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकासँग बालविवाह गरेको आरोपमा सैलुङ गाउँपालिका-४ फस्कुका २३ वर्षीय विष्णु भुजेल र ललाइफकाई बालविवाह गराउन संलग्न रहेको आरोपमा प्रहरीले मेलुङ गाउँपालिका-२ का २३ वर्षीया निर्मला भुजेललाई भदौ १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई १७ वर्षीया एक बालिका र २३ वर्षीया निर्मला भुजेलले बालिकालाई ललाइफकाई विष्णु भुजेलसँग ०७१ फागुन ४ गते बालविवाह गराएको आरोपमा पीडित पक्षले ०७१ फागुन ४ गते जिल्ला प्रहरी कार्यालय दोलखामा उजुरी दिएको थियो ।


उद्धव पोखरेल