बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गोरखा नपा-११ का २८ वर्षीय सुवास थापाविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा चैत ९ गते उजुरी दर्ता गराएकी छिन् ।
पीडित युवतीलाई आरोपितले चैत ६ गते बलात्कार प्रयास गरेको उल्लेख गर्दै पीडित युवतीले उजुरी दिएको जिल्ला प्रहरी कार्यलयका एसपी जनकराज पाण्डेयले बताए ।
एसपी पाण्डेयले सो घटनाका आरोपित थापा हाल फरार रहेको र खोजी कार्य जारी रहेको समेत जानकारी दिए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण चैत ८ गते जिल्ला अस्पतालमा भएको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर–१४ का १५ वर्षीय बालकलाई ९ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले फागुन ६ गते दोषी ठहर…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१२ का १९ वर्षीय गणेशप्रसाद चौधरीलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले फागुन…
इन्सेक र मानवअधिकार आयोगद्वारा आत्महत्या घटनाको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशले नवराजपुर गाउँपालिका–१ मा भएको आत्महत्या घटनाको ०८१ फागुन ४ गते संयूक्त रुपमा अनुगमन गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग…
अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरुद्ध उजुरी
२१ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाई फरार रहेका आरोपित जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाका २२ वर्षीय सुमित रायविरुद्ध ०८१ फागुन ५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको…
विद्यार्थीमाथि भएको जातीय विभेद घटनाको इन्सेक र मानवअधिकार आयोगद्वारा अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेशले लहान नगरपालिका-१४ स्थित बस्तीपुर माध्यमिक विद्यालयमा दलित छात्रमाथि भएको जातीय छुवाछुत तथा विभेद घटनाको ०८१ फागुन ४ र ५…