बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सुनवल नपा–६ का ३३ वर्षीय राजु क्षेत्रीलाई  फागुन ८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले  फागुन ७ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र घटनाको अनुसन्धान भइरहेको डिएसपी बिरेन्द्र थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ७ गते पृथ्वी चन्द्र जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।


नारायण पराजुली