बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई राजपुर नगरपालिका—३ का २१ वर्षीय शेख मोजरे आलम भन्ने रेहानले ०७९ माघ १० गते बलात्कार गरेको आरोपमा पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय गौरमा माघ २३ गते उजुरी दिएकी छिन् । पीडित बालिका घरमा बसीरहेको अवस्थामा आरोपीतले बकैया नदिको किनारमा फोनबाट बोलाएर धाक धम्की दिई बलात्कार गरेको पीडितले बताईन । पीडित पक्षले आरोपीत विरुद्ध जबजस्ती करणी शिर्षकमा जिल्ला प्रहरी कार्यालयमा माघ २४ गते उजुरी दर्ता गराएको डिएसपी सुनिल मल्लले बताउनुभयो । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल गौरमा माघ २३ गते भयो । आरोपीत फरार रहेकोले अनुसन्धान भइरहेको डिएसपी मल्लले बताउनुभयो ।
कोपिला तिमल्सिना
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले मङ्सिर ११…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
जितपुरसिमरा उपमहानगरपालिका-२० कन्चनपुर की २६ वर्षीया सजमामा खातुनलाई ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरेको आरोपमा ४० बर्षीय जेठाजु जमुदिन मियाविरुद्ध मङ्सिर ११ गते पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला,…
प्रसाईंको आन्दोलनमा समर्थन गर्नेलाई गिरफ्तार गरेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सहभागी हुँदा गिरफ्तारीमा परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई गिरफ्तार गरेको रिटमा सर्वोच्च अदालतले ०८० मङ्सिर १२ गते कारण देखाउ आदेश…
दुर्गा प्रसाईंको आन्दोलनमा सहयोग गरेको आरोपमा दुई जना गिरफ्तार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गर्दै आइरहनु भएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को समर्थन गरेको आरोपमा प्रहरीले ०८० मङ्सिर १२ गते दुई जनालाई गिरफ्तार गरेको छ…
प्रहरी कार्यालय परिसरमै पतिद्वारा पत्नीमाथि कुटपिट
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको भोलिपल्टै लमजुङमा प्रहरी कार्यालय परिसरभित्रै पतिद्वारा पत्नीमाथि कुटपिट भएको छ । २३ वर्षीया कृषा रिमाललाई उहाँका पति बेसीशहर–६ मकैडाँडा निवासी २४ वर्षीय…