बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेकोमा डडेल्धुरा जिल्ला गन्यापधुरा गाउँपालिका-८ का २५ वर्षीय प्रेम खडकालाई जेठ १२ गते गिरफ्तार गरेको छ ।
त्यसैगरी २६ वर्षीया सुस्त मनस्थितिकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनवल नपा-३ स्थित दङ्गा नियन्त्रण प्रहरी गणमा कार्यरत प्रहरी जवानद्वय दाङ जिल्ला गडौरी गाउँपालिका-४ का २३ वर्षीय पाटेश्वर यादवलाई जेठ १२ गते गिरफ्तार गरेको छ ।
पीडितद्वयलाई आरोपितद्वयले जेठ १२ गते घाँस काट्न गएको बेला एकै ठाउँमा बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले बताए । पीडितको स्वास्थ्य परीक्षण जेठ १२ गते जिल्ला अस्पतालमा भएको प्रहरीले जनायो ।
नारायण पराजुली
सम्बन्धित समाचारहरू
स्वास्थ्यकर्मीमाथि कुटपिट, विरोध स्वरूप सेवा बन्द !
गण्डकी गाउँपालिका–१ को मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत मेडिकल अधिकृत दिलिपकुमार कुशवाहलाई कुटपिट भएको विरोधमा स्वास्थ्यकर्मीले असोज १ गते सेवा प्रवाह बन्द गरेका छन् । सोही गाउँपालिका वडा नम्वर २…
संसदको चालु अधिवेशन अन्त्य, पाँच विधेयक पारित
संसदको चालु अधिवेशन भदौ ३१ गते मध्यरातिबाट अन्त्य भएको छ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको यो अधिवेशन वैशाख २८ गतेबाट सुरु भएको थियो । यो अधिवेशनमा ५३ दिनमा ५६ पटक बैठक…
मानव बेचबिखन गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई भारत लगेर बेचबिखन तथा बलात्कार गरेको कसुरमा जिल्ला अदालतले शान्तिनगर गाउँपालिका–२ का १९ वर्षीय विजय वलीलाई ११ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश…
बलात्कार कसुर ठहर गर्दै १८ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले हेलम्बु गाउँपालिका-२ का ४३ वर्षीय रामचन्द्र बिकलाई ०८१ भदौ ३१ गते १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना र २०…
जिल्ला कारागारमा एक जना थुनुवाको मृत्यु
कैलाली जिल्ला कारागार, कैलालीमा पुर्पक्षका लागि थुनामा राखिएका घोडाघोडी नगरपालिका–४ जनकपुरका २२ वर्षीय दिपक विकको ०८१ भदौ ३१ गते मृत्यु भएको छ । पुर्पक्षका लागि थुनामा रहेका विक भदौ ३१…