बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ मङ्सिर १७ गते

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ का २४ वर्षीय राजु खानलाई प्रहरीले ०८१ मङ्सिर १६ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते काम छ भनी बोलाएर बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर १३ गते वडा प्रहरी कार्यालय, लामहिमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १४ गते राप्ती स्वास्थ विज्ञान प्रतिस्ठान, घोराहीमा भयो ।


जयनारायण पुन