बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ असार ३१

सुस्तमनस्थितीकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा देवघाट गाउँपालिका–३ गोन्द्राङका ६५ वर्षीय झाम्टे थापालाई प्रहरीले ०८१ असार ३१ गते गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई जेठ २६ गते बलात्कार गरेको भन्दै पीडित परिवारले असार ३१ गते प्रहरी कार्यालय सराङघाटमा उजुरी दिएका थिए ।

पीडितको असार ३१ गते दमौली अस्पतालमा स्वास्थ्य परीक्षण भयो ।


प्रकाशचन्द्र भट्टराई