बलात्कार घटनाका आरोपित गिरफ्तार

सात/सात वर्षीया दुईजना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा-१६, का ४७ वर्षीय कमल चौधरीलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकाद्वयलाई आरोपितले चैत ४ गते बलत्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडितद्वयको स्वास्थ्य परीक्षण चैत ४ गते जिल्ला अस्पताल परासीमा गरिएको छ ।


नारायाण पराजुली