बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भानु नगरपालिका– ९ पुर्काेटका २६ वर्षीय करण मास्की मगरलाई प्रहरीले असोज १६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई २०८० भदौ ३१ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले असोज १५ गते इलाका प्रहरी कार्यालय भानुमा उजुरी दिएका थिए ।
सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरि अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय भानुका इन्स्पेक्टर शुशिल पोख्रेलले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १५ गते दमौली अस्पतालमा गरिएको थियो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
कुटपिट गरी हत्या घटनाका आरोपित गिरफ्तार
बारबर्दिया नगरपालिका–५, तर्कापुरका ४० वर्षीया मीना थारुलाई कुटपिट गरी हत्या गरेको आरोपमा बारबर्दिया नगरपालिका–११, जब्दीका शिवप्रसाद थारुलाई प्रहरीले ०८१ असोज २ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी…
स्वास्थ्यकर्मीमाथि कुटपिट, विरोध स्वरूप सेवा बन्द !
गण्डकी गाउँपालिका–१ को मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत मेडिकल अधिकृत दिलिपकुमार कुशवाहलाई कुटपिट भएको विरोधमा स्वास्थ्यकर्मीले असोज १ गते सेवा प्रवाह बन्द गरेका छन् । सोही गाउँपालिका वडा नम्वर २…
संसदको चालु अधिवेशन अन्त्य, पाँच विधेयक पारित
संसदको चालु अधिवेशन भदौ ३१ गते मध्यरातिबाट अन्त्य भएको छ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको यो अधिवेशन वैशाख २८ गतेबाट सुरु भएको थियो । यो अधिवेशनमा ५३ दिनमा ५६ पटक बैठक…
मानव बेचबिखन गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई भारत लगेर बेचबिखन तथा बलात्कार गरेको कसुरमा जिल्ला अदालतले शान्तिनगर गाउँपालिका–२ का १९ वर्षीय विजय वलीलाई ११ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश…
बलात्कार कसुर ठहर गर्दै १८ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले हेलम्बु गाउँपालिका-२ का ४३ वर्षीय रामचन्द्र बिकलाई ०८१ भदौ ३१ गते १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना र २०…