बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० असार २५ गते 

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फेदाप गाँउपालिका–३ का १४ वर्षीय एक बालकलाई असार २३ गते घरबाटै गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपिते ०८० असार २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार २३ जिल्ला प्रहरी कार्यालयमा उजुरी थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लालि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर छे पिञ्चो भाेटले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २३ गरिएको छ ।


सुरेश खत्री