बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया बोल्न नसक्ने अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा कैलाली गौरिगंगा नगरपालिका–८ मसुरियाका ४३ वर्षीय चित्रबहादुर चौधरीलाई जिल्ला प्रहरी कार्यालय गोरखाले पुस ८ गते गिरफ्तार गरेको छ ।
जेठ २२ गते बलात्कार गरेको भन्दै पिडितका आफन्तले पुस ८ गते जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको हो । पिडित महिलाको स्वास्थ्य परिक्षण पनि पुस ८ गते गोरखा अस्पतालमा भएको छ ।
पिडित महिला बोल्न नसक्ने हुदा गर्भवती भएपछि मात्र घटना बाहिर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो । पुस ८ गते नै आरोपित विरूद्ध जवरजस्ती करणीमा जिल्ला अदालतमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिका-४ का २८ वर्षीय कारसाङ तामाङलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ मङ्सिर ६ गते बलात्कार…
हत्या घटनाका आरोपित गिरफतार
बारेकोट गाउँपालिका-६ स्यालाकी तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा बारेकोट गाउँपालिका-६ का १२ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ १० गते गिरफतार गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…