बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका– २९ का ३१ वर्षीय कमल क्षेत्रीलाई प्रहरीले ०७९ साउन २९ गते गिरफ्तार गरेको छ ।

बालिकालाई साउन २६ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले आरोपितविरुद्ध साउन २९ गते उजुरी दिएको डिएसपी नरहरि अधिकारीले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण २९ गते भरतपुर अस्पतालमा गरियो ।


दिपेन्द्र अधिकारी