बलात्कार घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय आफन्तलाई चैत १३  गते गिरफ्तार  गरेको छ ।

पीडितलाई आरोपितले चैत १२ गते बलात्कार गरेको भन्दै पीडितले चैत १३ गतृ इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिनु भएको थियो ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी  अनुसन्धान भइरहेको इन्स्पेक्टर कृष्णप्रसाद घिमिरेले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १२ गते पृथ्वीचन्द्र अस्पतालमा गरिएको डाक्टर महोमद नुरुल होदाले बताउनु भयो ।


नारायण पराजुली