बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामेछापको खाडादेवी गाउँपालिका–२ घर भई चाँगुनारायण नगरपालिका–२ झौखेल ठुटे इँटा भट्टामा काम गर्ने २८ वर्षीय दिनेश तामाङलाई प्रहरीले २०७८ चैत ९ गते इँटा भट्टाबाटै गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले चैत ८ गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित बालिकाका आफन्तले चैत ९ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएका थिए ।
आरोपितविरुद्ध भक्तपुर जिल्ला अदालतबाट चैत ९ गते जबरजस्ती करणी मुद्दामा पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर कारबाही प्रक्रिया अगाडि बढाएको महानगरीय प्रहरी परिसरका डिएसपी राजु पाण्डेले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ९ गते भक्तपुर अस्पतालमा गरिएको छ ।
रमेश गिरी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…