बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

  ०८१ असोज ११ गते
१७ वर्षीया बलिकालाई ०८१ असोज ९ गते जनकपुरधाम उपमहानगरपालिका-१२ का २६ वर्षीय बब्लु महतो र २५ वर्षीय विजेन्द्र राउतले बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभयो ।
आरोपितहरूलाई असोज ९ गते गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका मुद्दा शाखाका इन्सपेक्टर सागर कार्कीले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल जनकपुरधाममा असोज ९ गते भयो ।

सन्तोष कुमार यादब