बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला
नौ र सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भरतपुर महानगरपालिका-१४, राधापुरका ७१ वर्षीय कुलप्रसाद पौडेललाई असार ५ गते जिल्ला अदालतले १० वर्षकैदको फैसला सुनाएको छ ।
न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उक्त फैसला गरेको हो । पीडित बालिकाद्वयलाई आरोपितले ०७४ फागुन १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन १३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको थियो ।
पीडित बालिकाद्वयको स्वास्थ्य परीक्षण फागुन १४ गते भरतपुर अस्पतालमा गरिएको थियो । आरोपितलाई प्रहरीले फागुन १३ गते गिरफ्तार गरी मुद्दा चलाएको थियो ।
दिपेन्द्र अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा निजका ३० वर्षीय काकालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ०८१ भदौ २८ गते गिरफ्तार गरेको छ। आरोपितले भदौ २८ गते बलात्कार गरेकाे भन्दै पीडितले सोहि दिन…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरी फरार रहेका आरोपित चन्द्रपुर नगरपालिका-१० का २८ वर्षीय दिनेश सहनीलाई ०८१ भदौ २७ गते इलाका प्रहरी कार्यालय चपुरले गिरफ्तार गरेको छ। आरोपित सहनिले ०८१…
बालिका कुटपिट कसुरमा तीन महिना कैद सजायको फैसला
उर्लावारी नगरपालिका-६ की ११ वर्षीया बालिका आयुसा राईलाई कुटपिट गरेको कसुरमा जिल्ला अदालतले धरान उपमहानगरपालिका-११ स्थायी घर भइ उर्लावारी नगरपालिका-६ मा बस्दै आएका २६ वर्षीय मिशन भनिने रूद्रबहादुर राईलाई ३…
बलात्कार गरेको कसुरमा कैदको फैसला
७५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भदौ ३० गते खनियाबास गाउँपालिका-५ का ५१ वर्षीय पदमबहादुर तामाङलाई जन्मकैद हुने फैसला गरेको छ । न्यायधीश गोपालप्रसाद बास्तोलाको इजलासले कसुरदारलाई जन्मकैद…
बलात्कार गरेको ठहर गर्दै ८ वर्ष ८ महिना कैदको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १६ वर्षीय बालकलाई जिल्ला अदालतले भदौ ३१ गते ८ वर्ष ८ महिना कैद गर्ने फैसला गरेको छ । न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले बालकलाई ८…