बलात्कार कसुरमा ११ वर्ष कैद सजायको फैसला
२९ वर्षीया महिलालाई बलात्कार गरेको अभियोग लागेका स्याङ्जा वालिङ नगरपालिकाका ४५ वर्षीय नागरिकलाई ११ वर्ष कैद सजायको फैसला भएको छ ।
न्यायाधीश रोमाकान्त ज्ञवालीको चैत्र ६ गतेको अन्तिम आदेशले अभियोग दावी पुग्ने भन्दै आरोपितलाई कैदसँगै ४० हजार रुपियाँ जरिवाना र ३ लाख १० हजार रुपैयाँ क्षतीपूर्तीको फैसला गरेको इजलाश अधिकृत कृष्ण मरासिनीले बताउनुभयो ।
०७९ साउन १६ गते महिलालाई बलात्कार गरेको भन्दै पीडित पक्षले ०७९ साउन २० गते वडा प्रहरी कार्यालय वालिडमा उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले साउन १८ गते गिरफ्तार गरि जिल्ला सरकारी वकिल कार्यालय मार्फत् साउन २० गते बलात्कारको मुद्दा जिल्ला अदालतमा दर्ता गरेको थियो । आरोपितलाई भदौ ११ गते देखी पुर्पक्षका लागि थुनामा राखिएको थियो ।
राधा कृष्ण शर्मा
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…