बलात्कारपछि हत्या गरेको आरोपमा गिरफ्तार
मिक्लाजुङ्ग गाँउपालिका-७ की ४४ वर्षीया शान्तिकला तामाङलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३० वर्षीय हिकबहादुर बस्नेतलाई असार १३ गते गिरफ्तार गरेको छ ।
शान्तिकलालाई आरोपितले फागुन २० गते बलात्कारपछि हत्या गरेर फालेको अवस्थामा शव फेला परेको थियो ।
सो घटनामा संलग्न्न भएको आरोपमा बस्नेतलाई घरैबाट गिरफ्तार गरिएको जिल्ला पञ्हरी कार्यालय मोरङका एसपी मनोज केसीले बताए । बलात्कारपछि अनुहारमा ढुङ्गाले किचेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीको भनाई छ ।
गिरफ्तार गरिएका बस्नेतलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको एसपी केसीले बताए । शवको पोष्टमार्टम फागुन २० गते उर्लावारीस्थित मङ्गलबारे अस्पतालमा गरिएको थियो ।
इन्दिरा भट्टराई
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…