बलात्कारका घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६१ वर्षीय नातेदारलाई असोज ९ गते घरबाटै गिरफ्तार गरेको छ ।
पीडित महिलालाई असोज ८ गते घरमै बलात्कार गरेको भन्दै पीडितका आफन्तले आरोपितविरुद्ध असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर राजेश सिग्देलले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ९ गते नै पशुपति स्मृति अस्पताल, चरिकोटमा गरियो ।
उद्धव पोखरेल
सम्बन्धित समाचारहरू
प्रधानाध्यापकले विद्यार्थीलाई कुटपिटको गरेको आरोप
मिर्चैया नगरपालिका–१० का १३ वर्षीय बलकलाई प्रधानाध्यापक चन्द्रदिप साहले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् । मिर्चैया नगरपालिका–७ स्थित अक्षर पाठशालाका प्रधानाध्यापक साहले ०८० असोज १२ गते पाइपले कुटपिट…
मानव अधिकार उल्लङ्घनका विषयलाई साझा मुद्दा बनाउन आवश्यक : अध्यक्ष अर्याल
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष डा. कन्दन अर्यालले मानव अधिकार उल्लङ्घनका विषयलाई पत्रकार र मानव अधिकार रक्षकले साझा मुद्दा बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले इन्सेकको आयोजनामा असोज १४…
इन्सेक अनलाइनमा प्रकाशित समाचारको प्रभाव : खाद्य संस्थानले फिर्ता गर्यो कुहिएको चामल
नाम्खा गाउँपालिका–५ को मुचु गाउँमा असोज ५ गते बिक्री भएको कुहिएको चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लालले फिर्ता गरेको छ । इन्सेक अनलाइनमा असोज १० गते खाद्य व्यवस्था…
स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य
जिल्ला सदरमुकाम सिलगढीमा रहेका स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य भएका छन् । पानीको मुहान र उपभोक्ताको पाइपसम्म आउने पानीको परीक्षण गर्दा पानीमा कोलिफम (हानिकारक कीटाणु) भेटिएको भए पनि लामो…
आवश्यक कानुनका विषयमा संसदमा आवाज उठाउने: प्रमुख सचेतक विष्ट
कर्णाली प्रदेश सभामा सैद्धान्तिक छलफल हुँदा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयकको आवश्यकता र औचित्यका विषयमा बोल्ने नेपाली काङ्ग्रेसका प्रमुख सचेतक हिक्मत बहादुर विष्टले प्रतिबद्धता जनाउनुभयो । अनौपचारिक क्षेत्र…