पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
पुथाउत्तरगङ्गा गाउँपालिका-७ की २८ वर्षीया बयानसरा कामीको हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति टेकबहादुर कामीलाई असार २६ गते गिरफ्तार गरेको छ ।
राति घरमा सुतेको अवस्थामा पतिले असार २६ गते धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमका इन्स्पेक्टर थमन रम्जालीले जानकारी दिए ।
मृतक बयानसरी गएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडा सदस्यमा निर्वाचित दलित महिला सदस्य समेत हुन् ।
उक्त घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी अङ्गबहादुर जिसीले बताए । मृतकको टाउको र अनुहारमा धारिलो हतियारका चोट रहेका छन् । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले रुकुममा ल्याइएको छ ।
आदर्श केसी
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…