पत्नीलाई चक्कु प्रहार गरी घाइते बनाएको घटनाका आरोपित गिरफ्तार
फेदाप गाउँपालिका–४ सम्दुकी २३ वर्षीय तृसना राईलाई चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा ३२ वर्षीय पति मदन राईलाई प्रहरीले ०८० वैशाख ३० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले वैशाख २९ गते चक्कु प्रहार गरेर घाइते बनाएका र रोक्न खोज्दा ५० वर्षीया छिमेकी भिमकुमारी तुम्बाहाम्फे पनि घाइते भएको पीडित पक्षको आरोप छ ।
पीडितले आरोपितविरुद्ध वैशाख ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । पीडितको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको र पीडित महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर छे फिन्जो भोटेले बताउनु भयो । पीडित महिलाको स्वास्थ्योपचार स्थानीय मेडिकलमा वैशाख ३० गते गरिएको छ ।
सुरेश खत्री
सम्बन्धित समाचारहरू
कारागारमा भौतिक संरचना जीर्ण रहेको कैदी र थुनुवाको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको नेतृत्वमा ०८१ मङ्सिर २३ गते स्याङ्जा जिल्ला कारागारको अनुगमन गरिएको छ । ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा जिल्ला कारागार स्याङ्जाको…
लैङ्गिक हिँसाविरुद्ध एकजुट हुनुपर्नेमा जोड
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर २७ गते काठमाडौँमा ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकाे सन्दर्भमा लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियान अवस्था सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
अपाङ्गता हुनुभएकी ३७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मालारानी गाउँपालिका-८. हंसपुरका ४० वर्षीय खेतबहादुर घर्तीलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिबलाल पाण्डेयको ०८१ मङ्सिर…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले लमही नगरपालिका–१ का २९ वर्षीय नवराज भन्ने नमराज पोख्रेललाई १३ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
२३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–११ का विनोद वलीलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश लालसिंह थापाको ०८१ मङ्सिर २६ गतेको…