नेकपा कास्कीद्वारा जनप्रतिनिधिको राजीनामा माग
पोखरा-लेखनाथ मनपालगायत कास्कीका सबै गाँउपालिकाका जनप्रतिनिधिहरूलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले पत्र पठाई राजीनामा माग गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी कास्कीले गठन गरेको जनपरिषद कास्कीका अध्यक्ष रामकाजी गुरुङद्वारा चैत १२ गते हस्ताक्षरित पत्रमार्फत राजीनामा माग गरिएको हो ।
पोखरा-लेखनाथ मनपाका मेयर मानबहादुर जिसीलगायत महानगरपालिका तथा सबै गाउँपालिकाका जनप्रतिनिधिलाई सम्बोधन गरी राजीनामा माग गरेको पत्रमा स्थानीय सरकार बनेको नौ महिना बितिसक्दा समेत जनताको अपेक्षा अनुसार काम गर्न नसकेको, जनविरोधी कार्य गरेको, घोषणा पत्र अनुसार काम नगरे आरोप छ ।
संगीता भाट
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…