धारिलो हतियार प्रयोग गरी ६५ वर्षीया महिलाको हत्या
फुलपरासी गाविस-४ की ६५ वर्षीया नुनुदेवी रायलाई माघ २ गते धारिलो हतियार प्रहार गरी हात्या गरेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय र्सलाहीका डिएसपी सिताराम रिजालले बताएका छन् ।
पीडित महिलाका पति रामपुकार रायको मृत्यु भएको एक महिना नबित्दै माघ २ गते राति विभत्स तरिकाले हत्या भएको प्रहरीले जनाएको छ । घाँटी, टाउको र ढाडमा खुकुरीले काटिएको अवस्थामा मृतकको शव घरमै फेला परेको डिएसपी रिजालले बताए ।
घटना लगतै घटनास्थल पुगेको प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । शवको पेष्टमार्टम जिल्ला अस्पताल मलङ्गवामा माघ ३ गते गरिएको छ ।
सन्तोषकुमार सिंह
सम्बन्धित समाचारहरू
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…
दाइजो तथा घरेलु हिंसा घटनाका आरोपित धरौटीमा रिहा
दाइजो तथा घरेलु हिंसा घटनाको आरोपमा थुनामा रहेका महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बस्ने ३४ वर्षीया डा. पंकज चौधरीलाई ३ लाख धरौटीमा रिहा गर्न चैत ९ गते आदेश जारी गरेको छ ।…
शुद्ध खानेपानीबाट स्थानीय वञ्चित
गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय केशव रावलले…
विद्युत सेवा पाउन नसक्दा स्थानीयलाई सास्ती
जिल्लाका अधिकांश गाउँहरुमा विद्युत सेवा सञ्चालनमा नआएपछि स्थानीयहरुले सास्ती खेप्नु परेको गुनासो गर्नु भएको छ । विद्युत सेवा नपाउँदा आफूहरुले अझैं पनि टुक्की, सोलार र सल्लाको झोरो बालेर रात बिताउन…