द्वन्द्वकालमा क्षति भएका संरचनाहरू तत्काल पुनर्निर्माण हुनु पर्ने माग
द्वन्द्वकालीन समयमा डडेल्धुरा जिल्लामा क्षति पुर्याइएका सरकारी संरचनाहरूको तत्काल पुनर्निर्माण गरिनु पर्ने जिल्लास्थित सेवाग्रहीहरूले माग गर्दै आएको भए पनि हालसम्म ती संरचनाहरू पुनर्निर्माण हुन सकेका छैनन् ।
कार्यालय सञ्चालनका लागि भाडामा भवन लिँदा व्यायभार बढ्ने र अर्कोतर्फसेवा प्रवाहमा समस्या हुने अजयमेरु गाउँपालिका-३ का सचिव करनबहादुर कामीले बताए ।
डडेल्धुरा जिल्लास्थित इलाका वन कार्यालय, स्वास्थ्य चौकी, हुलाक कार्यालय, कृषि सेवा केन्द्र, सदरमुकाम क्षेत्रमा रहेको कृषि विकास बैङ्क, अमरगढी नपाको भवन र जिल्ला समन्वय समितिको कार्यालयमा तत्कालीन नेकपा माओवादीले क्षति पुर्याएको भएपनि हालसम्म यी भवनहरू पुनर्निर्माण नगरिएका कारण सेवाग्राही समस्यामा परेका हुन् ।
भुपेन्द्र बिष्ट
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…