तीन वर्षीय छोराको हत्या पछि आमाद्वारा आत्महत्या
धारापानी गाविस-९ की ३२ वर्षीया सुन्तली नेपालीले तीन वर्षीय छोरा गौतम नेपालीको माघ २२ गते घर नजिकैको जङ्गलमा ढुङ्गाले थिचेर हत्या गरी आफूले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
बालक गौतम माघ २२ गतेदेखि हराएपछि स्थानीबासीले खोजखबर गर्दै जाँदा घर नजिकै जङ्गलमा हत्या गरी ढुङ्गाले च्यापेको अवस्थामा माघ २५ बालकको लाश भेटाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
छोराको हत्या गरेपछि आमाले गोखुङ्गा गाविस-३ मा रहेको जङ्गलमा गई झुण्डिएर आत्महत्या गरेको देखिएपनि घटनाको थप अनुसन्धानको लागि सुन्तलीका पति जगत नेपालीलाई माघ २६ गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखाका र्सइ महा शार्मा पाण्डेले जानकारी दिए ।
मृतक दुवै शवको माघ २६ गते जिल्ला अस्पतालमा सन्धिखर्कमा पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।
नारायण भुसाल
सम्बन्धित समाचारहरू
‘बालिका आमा’ को सङ्ख्या बढ्दै, एकै वर्षमा ९० किशोरीले जन्माए सन्तान
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १ सय ७३ मा ‘बाल विवाह गर्न नहुने’ सम्बन्धी व्यवस्था उल्लेख छ । जसको दफा १ मा ‘विवाह गर्ने…
कोशी प्रदेशमा प्रभावहीन बालमैत्री स्थानीय शासन अवधारणा
सरकारले बाल अधिकारको सम्मान गर्दै बालमैत्री स्थानीय तह बनाउनका लागि कार्यविधि जारी गरेपनि कोशी प्रदेशमा बालमैत्री स्थानीय शासन अवधारण गतिहीन भएको छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासनको प्रर्वदन गर्नका…
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गतको जिल्ला अस्पतालमा कार्यरत पाँच जना चिकित्सकले गत वैशाखदेखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।…
बालविवाह रोक्न बालिका बिमा
गैँडहवा गाउँपालिकाले गाउँपालिकामा जन्मिएका बालिकाहरूको बालिका बिमा गर्ने निर्णय गरेको छ । 'छोरी बचाउ छोरी पढाउ' अभियान अन्तर्गत गैँडहवा गाउँपालिकामा जन्मिएका बालिकाको प्रोत्साहन गरी छोरीको शैक्षिक विकास, छोरा र छोरी…
कोशी प्रदेशमा १ हजार ७ सय २७ जनामा डेङ्गीको सङ्क्रमण
कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीको सङ्क्रमण बढेपछि चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन । कोशी प्रदेशमा ०८१ साउनदेखि ०८१ असोज २३ गतेसम्ममा १ हजार ७ सय २७ जनामा…