तिलोत्तमा नगरपालिकाको मतगणनामा विवाद हुँदा मत गणना स्थगित
तिलोत्तमा नगरपालिका–१६ को मतगणनाका क्रममा गणक र नेपाली कांग्रेसका प्रतिनिधिहरूबिच विवाद भए पछि जेठ ३ गते मतगणना स्थगित भएको छ ।
गणना भइसकेको मतको संख्या १५९ हुनु पर्नेमा १९५ भएको भन्दै गणकहरूले नेकपा एमालेको समर्थन गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ ।
मत गणना स्थल बाहिर नारा जुलुस र ढुङ्गा प्रहार भइरहेको र सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेको निर्वाचन अधिकृत माधव लोहनीले बताउनु भयो ।
इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगको टोलीले उक्त विवादाष्पद ठाउँमा अनुगमनमा पुगेर घटनाबारे जानकारी लिएको छ ।
रिमा बिसी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…