जिल्ला अस्पताल पर्वतमा औषधिको अभाव
जिल्ला अस्ताल पर्वतमा अत्यावश्यक औषधिको अभाव भएको छ । उपचारका लागि अस्पताल पुगेका बिरामीहरू अस्पतालमा औषधि सकिएका कारण निशुल्क रूपमा पाइने, सिटामोल, गर्भवती महिलाले खाने आइरन चक्की, दुखाई कम गर्ने औषधि, सिप्रो, मेट्रो जस्ता औषधिहरूसमेत निजी मेडिकलबाट किनेर प्रयोग गर्न बाध्य भएका छन् ।
जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट फणिन्द्र बरालले वाषिर्क खपतको ८० प्रतिशत औषधि केन्द्र तथा क्षेत्रबाट आउने र २० प्रतिशत मात्रै जिल्लाले खरिद गर्ने परिपाटी रहेको बताउँदै केन्द्र तथा क्षेत्रले तोकिएको मात्रामा औषधि जिल्लामा नपठाएका कारण अस्पतालमा औषधिको अभाव देखिएको बताए ।
औषधि अभावको विषयमा अस्पताल विकास समिति पर्वतका अध्यक्ष शिवप्रसाद पौडेल भने बाहिर प्रचार गरिए झैँ अभाव नभएको दावी गर्छन् ।
किशोर सापकोटा
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १४ दिन कैद सजायको फैसला
तीन वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-७ भाण्टाबारीका १५ वर्षीय बालकलाई १४ दिन कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको ०८१ भदौ २३…
उपचारका क्रममा एक थुनुवाको मृत्यु
मोरङ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका बेलबारी नगरपालिका-४ का ३४ वर्षीय मनिकुमार तामाङको उपचारका क्रममा भदौ २३ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । गोडा सुन्निने र मुटु सम्बन्धी…
बलात्कार गरेको कसुरमा तीन वर्ष सजाय फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सुन्दरहरैचा नगरपालिका-६ सीतापुरी टोलका ४८ वर्षीय ज्ञानबहादुर मगरलाई तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश पारसमणि पोखरेलको ०८१…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका-१, ज्यामिरेका ४६ वर्षीय दुर्गाबहादुर सार्कीलाई प्रहरीले ०८१ भदौ २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ १३ गते बलात्कार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा कालिकोट जिल्लाको पचाल झरना गाउँपालिका–१, सिकुका २५ वर्षीय गोविन्द बोगटीलाई प्रहरीले ०८१ भदौ २२ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन २५…