जिल्ला अस्पताल पर्वतमा औषधिको अभाव
जिल्ला अस्ताल पर्वतमा अत्यावश्यक औषधिको अभाव भएको छ । उपचारका लागि अस्पताल पुगेका बिरामीहरू अस्पतालमा औषधि सकिएका कारण निशुल्क रूपमा पाइने, सिटामोल, गर्भवती महिलाले खाने आइरन चक्की, दुखाई कम गर्ने औषधि, सिप्रो, मेट्रो जस्ता औषधिहरूसमेत निजी मेडिकलबाट किनेर प्रयोग गर्न बाध्य भएका छन् ।
जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट फणिन्द्र बरालले वाषिर्क खपतको ८० प्रतिशत औषधि केन्द्र तथा क्षेत्रबाट आउने र २० प्रतिशत मात्रै जिल्लाले खरिद गर्ने परिपाटी रहेको बताउँदै केन्द्र तथा क्षेत्रले तोकिएको मात्रामा औषधि जिल्लामा नपठाएका कारण अस्पतालमा औषधिको अभाव देखिएको बताए ।
औषधि अभावको विषयमा अस्पताल विकास समिति पर्वतका अध्यक्ष शिवप्रसाद पौडेल भने बाहिर प्रचार गरिए झैँ अभाव नभएको दावी गर्छन् ।
किशोर सापकोटा
सम्बन्धित समाचारहरू
श्रमको हक : पारिश्रमिक नपाएको शिक्षिकाको गुनासो
नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्नेलाई कामदार वा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–४ का २९ वर्षीय लोकबहादुर नेपालीलाई प्रहरीले जेठ २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको…
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ-राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनु भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ २२ गते शुभकामना व्यक्त गर्दै उहाँले एक सन्देश जारी गर्नु भएको छ । सन्देशमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउपालिका–४ का १९ वर्षीय सौरभ कुमाललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै…
मुख्यमन्त्रीलाई मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्षडा.कुन्दन अर्याल नेतृत्वको टोलीले जेठ २१ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटि मानव अधिकारको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण गरेको छ ।…