जातीय विभेद घटनाका आरोपितविरुद्ध उजुरी
बेसीशहर नगरपालिका-६ की ४७ वर्षीया चन्द्रमाया परियारलाई जातीय विभेद गरेको आरोपमा सोही ठाउँका १९ वर्षीय प्रविन रिमालविरुद्ध कात्तिक २३ गते उजुरी दिनु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णबहादुर कार्कीले बताउनु भयो ।
विद्यालयको क्यान्टिन सञ्चालक चन्द्रमाया परियारलाई आरोपितले 'दलितले बनाएको खाजा खानु हुन्न भनी' सबैलाई भड्काउनुका साथै जातीय विभेद जनाउने शब्दहरू प्रयोग गरेको भनी उजुरी आएको डिएसपी कार्कीले इन्सेक प्रतिनिधिलाई जानकारी गराउनु भएको छ ।
उजुरी दिएपछि आरोपितलाई प्रहरीले खोजी गरिरहेको डिएसपी थापाले बताउनु भएको छ ।
दलबहादुर मजाकोटी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा निजका ३० वर्षीय काकालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ०८१ भदौ २८ गते गिरफ्तार गरेको छ। आरोपितले भदौ २८ गते बलात्कार गरेकाे भन्दै पीडितले सोहि दिन…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरी फरार रहेका आरोपित चन्द्रपुर नगरपालिका-१० का २८ वर्षीय दिनेश सहनीलाई ०८१ भदौ २७ गते इलाका प्रहरी कार्यालय चपुरले गिरफ्तार गरेको छ। आरोपित सहनिले ०८१…
बालिका कुटपिट कसुरमा तीन महिना कैद सजायको फैसला
उर्लावारी नगरपालिका-६ की ११ वर्षीया बालिका आयुसा राईलाई कुटपिट गरेको कसुरमा जिल्ला अदालतले धरान उपमहानगरपालिका-११ स्थायी घर भइ उर्लावारी नगरपालिका-६ मा बस्दै आएका २६ वर्षीय मिशन भनिने रूद्रबहादुर राईलाई ३…
बलात्कार गरेको कसुरमा कैदको फैसला
७५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भदौ ३० गते खनियाबास गाउँपालिका-५ का ५१ वर्षीय पदमबहादुर तामाङलाई जन्मकैद हुने फैसला गरेको छ । न्यायधीश गोपालप्रसाद बास्तोलाको इजलासले कसुरदारलाई जन्मकैद…
बलात्कार गरेको ठहर गर्दै ८ वर्ष ८ महिना कैदको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १६ वर्षीय बालकलाई जिल्ला अदालतले भदौ ३१ गते ८ वर्ष ८ महिना कैद गर्ने फैसला गरेको छ । न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले बालकलाई ८…