जातीय विभेद घटनाका आरोपितविरुद्ध उजुरी
बेसीशहर नगरपालिका-६ की ४७ वर्षीया चन्द्रमाया परियारलाई जातीय विभेद गरेको आरोपमा सोही ठाउँका १९ वर्षीय प्रविन रिमालविरुद्ध कात्तिक २३ गते उजुरी दिनु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णबहादुर कार्कीले बताउनु भयो ।
विद्यालयको क्यान्टिन सञ्चालक चन्द्रमाया परियारलाई आरोपितले 'दलितले बनाएको खाजा खानु हुन्न भनी' सबैलाई भड्काउनुका साथै जातीय विभेद जनाउने शब्दहरू प्रयोग गरेको भनी उजुरी आएको डिएसपी कार्कीले इन्सेक प्रतिनिधिलाई जानकारी गराउनु भएको छ ।
उजुरी दिएपछि आरोपितलाई प्रहरीले खोजी गरिरहेको डिएसपी थापाले बताउनु भएको छ ।
दलबहादुर मजाकोटी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…